फ्राइडे रिलिज: चलचित्र “मखमली मखमली” पहिलो दिनमा नै हाउसफुल

काठमाडौं : बहुप्रतिक्षित चलचित्र “मखमली मखमली” आज मंसिर १३ गते बाट मुलुकभर एकैसाथ प्रदर्शनमा आएको छ । करिब ६० वटा देशभरका सिनेमाघरमा प्रदर्शन भएको चलचित्र “मखमली मखमली” पहिलो दिनमानै सुखद ओपनिङ गर्दै हाउसफुल भएको जानकारी निर्मात्री सावित्रा चिलवाल गराइन। यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको चलचित्रमा दुख पिडा, … Continue reading फ्राइडे रिलिज: चलचित्र “मखमली मखमली” पहिलो दिनमा नै हाउसफुल